काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली प्रतिनिधिमण्डलले जयंशकरसँग सीमावार्ता सुरु गर्न र दार्चुला तुइन घटनाको पुनः छानबिन गर्न प्रस्ताव गरेको छ । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिन समेत ध्यानाकर्षण गराएको […]