https://www.onlinekhabar.com/2020/03/847486

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टि-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५औं स्थानमा यथावत् रहेको छ । एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा भने नेपाल १६औं स्थानमा छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् रहेको हो । …