कर्णाली प्रदेशमा भोलि मन्त्रीपरिषद् विस्तार हुँदै

न्युज अफ नेपाल, सुर्खेत । कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रीपरिषद् विस्तार हुन लागेको छ । १६ कार्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका मुख्यमन्त्री जीवनबहादुर शाहीले तीन महिनापछि भोलि आईतबार मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीबाट कार्चेन लामा, जाजरकोटका सांसद गणेशप्रसाद सिंह, एकीकृत समाजवादीबाट जुम्लाका पदम रोकाया, नेपाली कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री […]

सम्बन्धित सामग्री

किन रोकियो कर्णालीको मन्त्रिपरिषद् विस्तार?

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री बनेको दुई साता बित्दासमेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले चार मन्त्रालय आफूसँगै राख्ने र सत्ता साझेदार दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई २–२ वटा मन्त्रालय दिने मनस्थिति बनाएका कारण मन्त्रीपरिषद् विस्तार हुन नसकेको हो। शाहीले गत १६ कात्तिकमा मुख्यमन्त्रीको सपथग्रहण […]