नयाँ सरकार निर्माणको चर्चा, सिंगापुरबाट फर्किएफछि किन मौन छन् देउवा ?

काठमाडौं, २० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो पटक मौन जस्तै देखिएका छन्। गत जेठ ३० गते राति उपचारका लागि सिंगापुर गएका देउवा असार ८ गते राति काठमाडौं ओर्लिएका थिए। देउवा सिंगापुरमा रहँदा सत्तागठन्धनमा रहेका केही दलहरूले समाजवादी मोर्चा बनाउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग देउवा रूष्ट भएको र एमालेसँग मिलेर कांग्रेसले सरकार बनाउने […]