८ वैशाख, बर्दिवास । ‘म अभागीको कर्मै खोटो हजुर..!’ गत बुधबार एमाले नेता माधवकुमार नेपालले छोरी शवनम खातुनको खाजा र कापीकलमका लागि दिएको छ हजार रूपैयाँ आफू सुतेको फुटपाथबाटै चोरिएपछि रहिशाले आफूलाई सम्हाल्न गाह्रो पार्दै भनिन्, 'मेरो सात वर्षकी छोरीको खुशी तिन (चोर) लाई सह्य भएनछ ।'
महोत्तरी, औरही नगरपालिका–१ की …