गैरकानुनी रुपमा लेखा परीक्षण गर्नेलाई कारवाही गर्न माग

गैरलेखा व्यवसायीहरुले कार्यालय नै खोलेर गैरकानुनी रुपमा लेखा परीक्षणको काम गरेको भन्दै त्यस्ता व्यक्तिलाई कारवाही गर्न लेखा परीक्षकहरुले माग गरेका छन् । नेपाल अडिटर्स एशोसिएसन उपत्यका प्रदेश कमिटीको परिषद्बाट घोषणापत्र जारी गर्दै लेखापरीक्षणको गरिमा र मर्यादा कायम राख्न गैरकानुनी काम रोक्न माग गरेका हुन् ।काठमाडौंमा उपत्यकामा गैरव्यवसायीहरुले पनि कार्यालय खोलेर नै लेखा परीक्षणको काम लिने […]