पर्यटक बढ्ने आशमा होटलमा खर्बौं लगानी, २९ तारे होटल बन्दै  :: Pahilopost.com

सिवी अधिकारी  काठमाडौँ : पर्यटन क्षेत्रको विकास र विस्तारको महत्वपूर्ण आधार होटल व्यवसायमा पछिल्लो समय लगानी बढ्दै गएको छ।  पछिल्लो समय चौधरी ग्रुप, गोल्छा अर्गनाइजेशन जस्ता प्रतिष्ठित व्यापारिक समूह होटल व्यवसायतर्फ आकर्षित भएका छन् भने हिल्टन, मेरियट, सेराटनजस्ता अन्तर्राष्ट्रिय सञ्जाल रहेका ठूला कम्पनीले पनि नेपालमा लगानी बढाएका छन्।  पर्यटन

सम्बन्धित सामग्री

पर्यटक बढ्ने आशमा थपिंदै ठुला होटल

काठमाडौं, असार २९ । कोभिड महामारी मत्थर भएसँगै मुलुकका तारे होटलहरू बिस्तारै खुल्न थालेका छन्। पछिल्लो दुई वर्षमा तीन वटा पाँच तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन र गतिविधि बढेसँगै दुई वर्षमा तीन वटा पाँच तारे होटल निमार्ण भएका हुन्। पर्यटन विभागको तथ्याङ्क अनुसार हालसम्म १ सय ४८ वटा होटल सञ्चालनमा रहेका छन्। […]