पोखरा : गण्डकी प्रदेश सरकारले एक स्थानीय तह एक खेल मैदानको परिकल्पनासहित अघि बढाएको योजना अलपत्र परेको छ। म्याग्दीको बेनी नगरपालिका-९ मा शुरु भएको तोरीपानी-माइथान खेल मैदान अलपत्र परेको हो।
प्रदेशले योजना ल्याएपनि नगरपालिका र स्थानीय तहसँग मिलेर बजेट व्यवस्थापन गर्न नसक्दा मैदान निर्माण कार्य अलपत्र छ। उपभोक्ता समितिले पनि…