नेपाली कांग्रेस कास्कीद्वारा चुनावका लागि विभिन्न समिति तथा उपसमिति गठन

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले आज विभिन्न समिति तथा उपसमिति गठन गरेको छ । नेपाली कांग्रेस कास्कीका उपसभापति रामबाबु भण्डारीको अध्यक्षतामा समिति तथा उपसमिति गठन गरिएको हो । समितिअन्तर्गत जिल्ला निर्वाचन परिचालन समितिमा युवराज कुँवरको संयोजकत्वमा धनमाया गुरुङ सहसंयोजक, शङ्कर ढुङ्गाना सचिव, विश्व शङ्कर पालिखे र देवी गुरुङ […]