ल्होसारका अवसरमा शैलुङमा तीन दिन बिदा

सोनाम ल्होसार पर्व मनाउन शैलुङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ समुदायको बाहुल्य क्षेत्र रहेको शैलुङमा पालिकाले बुधबार,  बिहीबार र शुक्रबार (बाघ बर्ष)ल्हो सोनाम ल्होसार मनाउन बिदा दिने निर्णय गरेको हो ।