च्याङ्ग्राको मूल्य बढेपछि स्थानीयको आकर्षण खसीबोकामा

गलकोट– पचास हजार पर्ने मुस्ताङ्गी च्याङ्ग्रा जो कसैको क्षमताभित्र रहँदैन । बडादसैँमा मीठो मसिनो खाने चलन भए पनि प्रतिकेजी रू दुई हजार पाँच सय केजीमा पाइने च्याङ्ग्राको मासु सबैको भान्सामा नपाक्न सक्छ ।  यस पटक हिमालपारिको जिल्ला मुस्ताङबाट थोरै मात्रामा भेडाच्याङ्ग्रा निर्यात भएको छ । माग उच्च भएपछि भाउ बढेकाले थोरै मात्र भेडाच्याङ्ग्रा निर्यात भएको […]

सम्बन्धित सामग्री

बाँकेमा आयुर्वेद उपचारमा आकर्षण

बाँके जिल्लामा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रप्रति स्थानीयको आकर्षण दिनदिनै बढ्दै गएको छ।

म्याग्दीका स्थानीयको बाख्रापालनमा आकर्षण

म्याग्दी– दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाले । उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाइरहेका छन् । सुरुमा १७ स्थानीय र चार अष्ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु गरेका उनले अहिले एक सय २० बाख्रा पालेका […]

आन्तरिक पर्यटक तान्दै चरिङ्गे दह

दाङ- दाङको घोराही उपमहानगरपालिका–१ मा अवस्थित पर्यटकीयस्थल चरिङ्गे दहको मनमोहक दृश्यले त्यहाँ अवलोकन गर्न जाने आन्तरिक पर्यटकलाई लोभ्याउने गरेकोे छ । कुनै समयमा निकै सुनसान रहने गरेको उक्त दहमा अहिले दैनिकजसो अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । यस दहले पर्यटकलालाई आकर्षण गर्न सफल भएको स्थानीयको भनाइ छ । वरिपरि घनाजङ्गलले घेरिएको यो दहले पर्यटकहरुको […]

अलैँचीबाट आत्मनिर्भर बन्दै माछापुच्छ्रे गाउँपालिका

कृषिका लागि निकै उर्बर मानिने कास्कीको माछापुच्छ्रे गाउँपालिकाका किसान अहिले अलैँचीमा आत्मनिर्भर हुँदैछन् । नगदेबाली अलैँचीखेतीले राम्रो प्रतिफल दिन थालेपछि यसतर्फ स्थानीयको आकर्षण बढेको हो । माछापुच्छ्रे–८ कोलेलीका कृषक नरेशराज लामिछानेले करिब ७० रोपनी जग्गामा व्यावसायिकरुपमा अलैँची खेती गर्न थालेका छन् । ज्योति अर्गानिक कृषि फर्मका सञ्चालकसमेत रहेका लामिछाने भन्छन्, “अन्य बालीभन्दा अलैँचीबाट राम्रो मुनाफा […]

पर्यटकको आकर्षण बन्दै गाईघाट झरना

बागलुङ : बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ।ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रुपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ। गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ। झरनाको तीव्र प्रचारप्रसार र पूर्वाधार विकासले यहाँ पर्यटक आउन थालेको स्थानीय सागर घर्तीले बताए। उनले गाउँपालिकाले अझै बढी पर्यटक

पर्यटकको आकर्षण बन्दैछ बागलुङकाे गाईघाट झरना

बागलुङ- जिल्लाकाे गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। कहिल्यै पनि धमिलो पानी नबग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिन्छ। ताराखोला गाउँपालिकाको प्रवेशद्वारका रूपमा रहको झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा निकै वृद्धि भएको छ। गत साउनदेखि हालसम्म करिब १२ हजार पर्यटकले यसको भ्रमण गरेको स्थानीयको भनाइ छ। […]

घलेगाउँमा सेल्फी स्टेसन निर्माण, बढ्यो स्थानीयको आकर्षण

लमजुङ – नेपालकै पहिलो सुखी गाउँ घलेगाउँमा सेल्फी स्टेसन निर्माण गरिएको छ । गाउँमा आएका पर्यटकहरूका लागि पृष्ठभूमिमा गाउँ देखिने गरी तस्बिर खिच्न सेल्फी स्टेसन निर्माण भएको हो । घलेगाउँ ग्रामीण पर्यटन विकास समितिले पर्यटकहरूको माग र आवश्यकताअनुसार सेल्फी स्टेसन निर्माण गरेको हो । स्थानीय पर्यटन समितिले पाँच लाख रुपैयाँ खर्च गरेर सेल्फी स्टेसन निर्माण […]

लाहा खेतीमा भोजपुरका किसानको आकर्षण

भोजपुर : राम्रो आम्दानी लिन सकिने भएपछि भोजपुरका किसान लाहा खेतीमा आकर्षित भएका छन्। गत वर्षदेखि डिभिजन वन कार्यालयले लाहा खेती विस्तार गरेसँगै स्थानीयमा आकर्षण बढेको हो।लाहा खेतीलाई विस्तार गर्नको लागि वन कार्यालय भोजपुरले अरुण गाउँपालिकाका सुक्खाग्रस्त क्षेत्रलाई छानेको छ। जुन क्षेत्रमा खयर, बयरलगाएतका वनस्पति प्रशस्त मात्रामा रहेका छन्।खयर, बयरसँगै झापाबाट लाहा खेती विस्तार गर्न सकिने सामिया लता जातको विरुवासमेत वितरण गरिएको छ। लाहालाई अझ विस्तार गर्न स्थानीयको माग र आवश्यकताको आधार यस्ता विर

ड्रागन खेतीमा आकर्षण

अमृत अर्याल, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले किसानलाई अभिप्रेरित गर्न ड्रागन फ्रुट खेतीको शुरुआत गरेको छ । गाउँपालिका वडा नं. ४ को पुछार भन्ने ठाउँमा स्थानीयको २४ रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर ड्रागन फ्रुट लगाएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । “सिञ्चाईका लागि पर्याप्त पानी नचाहिने, यहाँको हावापानी, माटो सुहाउँदो भएकाले विशेषगरी यस […]

डोटीको प्याराग्लाइडिङमा पर्यटकको आकर्षण

विमल विष्ट, डोटी । डोटीको जोरायल गाउँपालिका–२ रुपसकाडामा प्याराग्लाइडिङ सञ्चालन भएपछि पर्यटकहरूको आर्कषण बढ्दै गएको छ । कम्तिमा पनि एक महिनादेखि बुडर तथा रुपसकाडाका डाँडामा प्याराग्लाइडिङ शुरू गरिएपछि आन्तरिक पर्यटक तथा प्याराग्लाइडिङ गर्नेहरूको आकर्षण बढ्न थालेको छ । यहाँका कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी लगायतका क्षेत्रका स्थानीयको रोजाइमा प्याराग्लाइडिङ पर्न थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन […]