स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन प्रक्रिया, कच्चा पदार्थको उपलब्धता, प्रविधिगत नवप्रवर्तन र समग्र आर्थिक अवस्थाको सयुक्त परिणाम हो। त्यसैले बजारमा नयाँ फोनको मून्य समय-समयमा घटबढ भइरहन्छ । उपभोक्ताले फोन किन्दा मूल्यसँगै यसको गुणस्तर, सुविधा र टिकाउपनमा पनि ध्यानमा राख्नुपर्छ । पछिल्ला केही वर्षमा नेपालको स्मार्टफोन बजारमा ठूलो परिवर्तन आएको छ। […]
टोकियो । जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ । सन् २०२५ मा आत्महत्याका घटना लगातार दोस्रो वर्ष उच्च संख्यामा भएको स्वास्थ्य श्रम तथा कल्याण मन्त्रालयको तथ्यांकले बिहीबार देखाएको छ । सन् २०२५ मा उच्च माध्यमिक विद्यालयका ३५२ विद्यार्थीले आत्महत्या गरेका थिए भने निम्न माध्यमिक विद्यालयका १७० जना र प्राथमिक विद्यालयका १० विद्यार्थीहरूले आत्महत्या गरेका […]
झापा । झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल गएराति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोक्किएर दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मोटरसाइकलको पछाडि सवार […]
डिशहोम इन्टरनेटले ‘सर्भिस अन डोर–एसओडी’ अभियान शुरू गरेको छ । आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक केन्द्रित बनाउने उद्देश्यका साथ एसओडी अभियान शुरू गरिएको कम्पनीले जानकारी दिएको छ । उक्त अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरि क्षेत्रबाट माघ १५ गतेदेखि सञ्चालन गरिएको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले डिशहोम इन्टरनेटको सेवा जडान तथा सम्बन्धित प्राविधिक […]
टर्की भ्रमणमा रहेका इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै वार्तामा कुनै आपत्ति नभए पनि सैन्य धम्कीबीच संवाद हुन नसक्ने बताएको अल जजिराले जनाएको छ ।