आक्रमण गर्न आउने २५० युक्रेनी सेना मारिए, १६ वटा ट्यांक पनि ध्वस्त बनायौँ- रुस (भिडियो)

युक्रेनले डोनेट्स्क क्षेत्रमा थालेको जवाफी कारबाहीहरू असफल बनिरहेको रुसले दाबी गरेको छ ।