काठमाडौँ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ। मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री सुशीला कार्कीले मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् । छलफलमा विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुतीकरण भएको थियो । प्रस्तुतीकरणपछि प्रधानमन्त्री कार्कीले १४ बुँदे निर्देशन पनि दिइन्।
प्रधानमन्त्री सुशीला कार्कीले भने राजदूत फिर्ताबारे कात्तिक १४ गते सम्पादकहरूसँगको छलफलमा राजदूत फिर्ताको निर्णयबारे फितलो र हुलका टिप्पणी गरेकी थिइन्।
शिक्षक केवल ज्ञान बाँड्ने व्यक्ति होइनन्, उनी भविष्यको समाज निर्माण गर्ने सर्जक हुन्। उनको सोच, आचरण, र जीवनशैलीले विद्यार्थीको चरित्र, दृष्टिकोण, र मूल्य