काठमाडौं । पछिल्लो समय तीव्र शहरीकरण तथा वित्तीय गतिविधि वृद्धि भइरहेको चन्द्रागिरि नगरपालिका–१ स्थित दहचोकमा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ । योसँगै बैंकको शाखा १४८ तथा एटीएम सेवा १८७ पुगेको छ । विसं २०४१ असार १२ गते स्थापना भएको सो बैंकले यस वर्ष १५४ शाखा पु¥याउने लक्ष्य राखेको छ । चन्द्रागिरि नगरपालिकाका कार्यकारी […]