भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा सहयोग गर्न दक्षिण कोरिया इच्छुक

दक्षिण कोरियाले नेपालको जलस्रोत र सिँचाइको क्षेत्रमा सहयोग गर्न चाहना व्यक्त गरेको छ । सिँचाइमन्त्री सञ्जयकुमार गौतमसँग दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले आज मन्त्रालयमा भेट गरी नेपालको राष्ट्रिय गौरवका आयोजनामध्येको एक भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ‘इलेक्ट्रो मेकानिकल पार्ट’मा सहयोग गर्ने चाहना व्यक्त गरे । मन्त्री गौतमले कम समयमा धेरै वर्षा हुने मुलुक भएकाले…