अमेरिका भन्छ : एमसीसी संशोधन हुँदैन, माओवादी भन्छ : त्यसो भए संसदबाट पास हुन दिन्नौं

काठमाडौं । नेकपा माओवादी केन्द्रले यथास्थितीमा अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन हुन नसक्ने बताएको छ । माओवादी प्रमुख सचेतक देव गुरुङले नेपाल प्रेसलाई भने, ‘हाम्रो पार्टीको बटमलाइन स्पष्ट छ । संसोधन र परिमार्जनबिना एमसीसी सम्झौता पारित हुन सक्दैन ।’ एमसीसीको नेपाल सम्झौता परिमार्जन हुन नसक्ने अमेरिकी जवाफ आएको एकदिनपछि सत्तारुढ दलको यस्तो प्रतिक्रिया आएको […]