काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अस्पातालबाट डिस्चार्ज भएका छन्। शिक्षण अस्पताल महाराजगञ्जमा ६ दिन उपचार गराएपछि अध्यक्ष नेपाल सोमबार बिहान घर फर्किएका हुन्। बुधबार सामान्य ज्वरो, वान्ता आउने, पेटको गडबडी र छातीमा समस्या भएपछि नेपाललाई शिक्षण अस्पताल भर्ना गरिएको थियो। परिक्षणका क्रममा उनको स्वास्थ्यमा Electrolyte Sodium को मात्र कम भएको देखिएको अस्पतालले जनाएको […]