छठः यसरी सजाइयो कमलपोखरी

छठ पूजाका लागि काठमाडौँको कमलपोखरी सजाइएको छ । बुधबार मध्यान्ह कमलपोखरीमा पुग्दा र आकर्षक बनाइएको देखिन्छ । यहाँ पुगेर फोटो खिचाउनेहरू पनि उत्तिकै देखिएका छन् । छठको तयारी भइरहेको र टेन्ट राख्ने काम सकिएको छ । कमलपोखरीमा २ सय बढी बस्ने टेन्ट बनाइएको छ ।  छठ पर्वमा श्रद्धालुहरू सूर्...

सम्बन्धित सामग्री

लक्ष्मी सनराइज क्यापिटलको सेवा कमलपोखरी स्थित कार्यालयबाट प्रदान हुने

काठमाडौं । लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडबाट प्रदान हुने मर्चेन्ट बैंकिङ सम्बन्धि सेवा कमलपोखरी, काठमाडौं स्थिति कार्यालयबाट हुने भएको छ । साविक लक्ष्मी क्यापिटल मार्केट र सन्राइज क्यापिटल मार्केट मर्ज भई गत पुस २३ गतेदेखि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको नामबाट सञ्चालित छन् । यस अघि लक्ष्मी क्यापिटल मार्केृटले नयाँ, बानेश्वर, काठमाडौंबाट र सन्राइज क्यापिटलले कमलपोखरी, काठमाडौंबाट निक्षेप सदस्य, शेयर रजिष्ट्रार लगाएतको मर्चेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएको थियो । मर्जर पश्चात लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको बानेश्वर, काठमाडौं स्थित कार्यालयबाट प्रदान भैरहेको यो सेवा चैत १९ गतेदेखि कमलपोखरी, काठमाडौं स्थित क्यापिटलको कार्यालयबाट हुने जानकारी क्यापिटलले दिएको छ ।

छठपर्वका लागि सिङ्गारियो कमलपोखरी (फोटोफिचर)

काठमाडौं, १२ कार्तिक । सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा छठपर्व मनाउन आजबाटै पोखरी सिंगारिन थालेका छन् । छठपर्वको तयारीमा काठमाडौंको कमलपोखरी सिङ्गारिएको छ । तराईबाट स्थायी तथा अस्थायीरूपमा काठमाडौंमा बसाइँ गर्ने छठपर्व मनाउन कमलपोखरी सिङ्गारेको हो । छठपर्वको अवसरमा आइतबार अस्ताउँदो सूर्य र सोमबार सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि विधिवतरूपमा समापन हुने छठपर्वका […]

चिहानमा गाडिँदै कमलपोखरी र बारबर्दियाबाट सिक्नुपर्ने पाठ

भागवत नरसिंह प्रधानले दशक अघिदेखि ऐतिहासिक सम्पदा कमलपोखरी रक्षार्थ संघर्ष गर्दै आएका छन् । २०७१ मा उनले “थँ वहिल विक्रमशील महाविहारको ऐतिहासिक कमलपोखरी भाग–१” पुस्तक प्रकाशित गरेका छन् । १६३ पृष्ठको उक्त पुस्तकमा ठमेलस्थित कमलपोखरीको विस्तृत इतिहास छ । प्रधानले नै सर्वोच्च अदालतमा मुद्दा लड्दै २०७६ पुस २८ गते जारी गरेको प्रेस विज्ञप्तिबाट घटनाक्रमको यावत जानकारी मिल्दछ । तीन पृष्ठको प्रेस विज्ञप्तिमा प्रधानकै पुस्तकको सारसंक्षेप र सार्वजनिक पोखरी प्रमाणका विस्तृत विवरण उप

लगभग सकियो कमलपोखरी पुनःनिर्माण, उद्घाटनको तयारी

काठमाडौं :  ऐतिहासिक कमलपोखरी पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। कमलपोखरीको पुनःनिर्माण करिब–करिब सकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। कमलपोखरी सौन्दर्यीकरण योजनाअनुरुप ९ वटा चैत्यको आज (बुधबार) विधिवत प्रतिस्थापन गर्दै  महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण सकिन लागेको बताएका हुन्। काठमाडौं महानगरपालिकाले प्रदूषित अवस्थामा रहेको कमलपोखरी व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको महानगरको भनाइ छ। प्रमुख शाक्यले भने, &lsquo

१५ दिनमा कमलपोखरी पुनर्निर्माणको काम सकिने दावी

२६ माघ, काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको काम अन्तिम चरण्मा पुगेको भन्दै छिट्टै उद्घाटन गर्ने बताएका छन् । कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको विधिवतरुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले प्रदुषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गरिएको बताए । ठेकेदारले १५ दिनभित्र पहिलो चरणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘काम […]

कमलपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने  जानकारी दिएका छन् । पुनर्निर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यीकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिवत रुपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले यस्तो बताएका हुन् । ‘काठमाडौँ महानगरपालिकाले प्रदूषित अवस्थामा रहेको कमलपोखरीलाई व्यवस्थित गर्दै पर्यटनमैत्री पोखरीका रुपमा विकास गरेको छ,’ प्रमुख शाक्यले भने, ‘ ठेकेदारले १५ दिन भित्र

कमलपोखरी पुनर्निर्माण : नौ चैत्यको प्रतिस्थापन, दुई सातापछि उद्घाटनको तयारी

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुनर्निर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने  जानकारी दिएका छन्। पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको...

सौन्दर्यले भरिँदै कमलपोखरी

काठमाडौँ– यति बेला काठमाडौँको कमलपोखरी पानीले भरिएको छ । गाडीहरूको कोलाहलबीच चराहरूको मधुरो चिरबिर पनि सुनिन थालेको छ । शहरी गन्जागोलका बीच पनि कमल पोखरी शान्त छ र बगैँचाको हरियाली भरिन थालेको छ । धेरै लामो समयपछि कमलपोखरी घुम्नलायक बनेको छ । आहा ! कमलपोखरी ! भन्न लायक बनेको छ । भूकम्प–२०७२ ले पोखरीमा क्षति […]

कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न

कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ। पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।...

खोला थुनिँदा पोखराको कमलपोखरी क्षेत्र भरियो पानीले

पोखरा : बुधबार साँझदेखी पोखरामा भएको भारी वर्षातले पोखरा १३ कमलपोखरी क्षेत्र पानीले भरिएको  छ। स्थानीयका अनुसार काहुखोला थुनिँदा वडा न‌ १३ स्थित कमलपोखरी, चिसापानी र काहुँखोलामा जमेको पानीले घरबाट बाहिर निस्किन समस्या परेको छ। अहिले काहुँखोला पुल रहेको स्थानमा खोला के कारणले थुनिएको हटाउन जेसिवी प्रयोग हुँदै छ। पानी…