काठमाडौंमा माघी तथा थारु सांस्कृतिक महोत्सव

माघे संक्रान्तिका दिन काठमाडौंमा थारु राष्ट्रिय माघी महोत्सव मूल आयोजक कमिटीद्वारा माघी तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।