आक्रोशित सेवाग्राहीले राजश्व कार्यालयमा लगाए ताला

जनकपुरधाम : कर्मचारीले काममा ढिलाई गरेको भन्दै आइतवार आन्तरिक राजश्व कार्यालय जनकपुरमा सेवाग्राहीले तालाबन्दी गरेका छन्। कार्यालय समयमा कर बुझाउनका लागि घण्टौँ लाइनमा लागेपनि कर्मचारीहरुले काममा ढिलाई गरेकोले आफूहरुले कार्यालयको मुलढोकामा ताला लगाएको जनकपुरधाम उपमहानगरपालिका-७ की स्थानीय पूजा पासवानले बताइन्। उनले भनिन्, ‘१२ बजेदेखि नै लाइनमा लागेपनि कर्मचारीहरुले काम