भ्याकुम र क्लस्टर बम के हो, जुनद्वारा रूसले युक्रेनमा आक्रमण गरिरहेको छ !

एजेन्सी । युक्रेनमा रुसले आफ्नो देशमा भ्याकुम बमले आक्रमण गरिरहेको आरोप लगाएको छ । यी बमहरू अहिलेसम्म बनेका गैर–परमाणु बममध्ये सबैभन्दा खतरनाक मानिन्छ। यसलाई सबै बमको आमा भनिन्छ।

सम्बन्धित सामग्री

अमेरिकाले सयभन्दा बढी देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउने (भिडियो)

अमेरिकाले गत शुक्रबार थप ८०० मिलियन अमेरिकी डलरको हतियार युक्रेनमा पठाउने घोषणा गर्दै त्यसमा प्रतिबन्धित क्लस्टर बम समावेश गरेको हो ।

अमेरिकाले १२० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेन पठाउने

एजेन्सी । अमेरिकाले १२० देशमा प्रतिबन्धित ‘क्लस्टर बम’ युक्रेनलाई पठाउने भएको छ । राष्ट्रपति बाइडेनले आफूलाई यो निर्णय लिन सहमत गराउन निकै समय लागेको तर युक्रेनमा गोलीगठ्ठा सकिनै लागेको कारण निर्णय लिन बाध्य भएको स्पष्टीकरण दिनुभएको छ । युक्रेनका नेताहरुले अमेरिकी कदमको स्वागत गरेका छन् । रुसले अमेरिकी कदमको कडा विरोध गरेको छ । ‘क्लस्टर […]

युक्रेनमा रुसले प्रतिबन्धित क्लस्टर बम प्रहार गरेको आशङ्का - BBC News नेपाली

पूर्वी युक्रेनको क्रामातोर्स्क रेलवे स्टेशनमा क्लस्टर बम प्रहार भएको विषयमा निरन्तर तथ्यहरू सङ्कलन भइरहेका छन्।

युक्रेन संकटः रुसका लागि खेरसन र मारिउपोलको कब्जा गर्नु किन महत्त्वपूर्ण छ ?

-बेन टोबियास युक्रेन र रुसबीचको भीषण द्वन्द्व दशौं दिनमा प्रवेश गरेको छ । नेटोले रुसले क्लस्टर बम प्रयोग गरेको आरोप लगाएको छ । यसअघि रुसमाथि पनि भ्याकुम बम प्रयोग गरेको आरोप लागेको थियो । यी सबैको बीचमा रुसी सैन्य राजधानी कीभतर्फ अघि बढिरहेको छ । उही समयमा, रुसी सेनाले दक्षिणी युक्रेनको खेरसन सहर कब्जा गरेको […]

रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छः नेटो

एजेन्सी किभ, २१ फागुन : उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् ।  ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ महासचिव स्टोल्टनबर्गले भने । उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र […]

रुसले युक्रेनमा घातक बम प्रयोग गरेको प्रमाण छ : नेटो

उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् ।  ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम र अन्य घातक हतियार प्रयोग गरेको हामीले विवरण पाएका छौँ,’ महासचिव स्टोल्टनबर्गले भने ।उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा उडान प्रतिबन्धित क्षेत्र लागु नगराउनेसमेत घोषणा गरेका छन् । त्यस्तै, नेटो फौजलाई युक्रेनी सेनालाई सहयोग गर्न तत्काल सो क्षेत्रतर्फ नपठाउने बरु आफ्नै ढ

रुसले युक्रेनमा क्लस्टर बम प्रयोग गरिरहेको छ: नेटो

नेटोका महासचिव जेम्स स्टोल्टनबर्गले रुसले आक्रमणमा क्लस्टर बम प्रयोग गरिरहेको प्रमाण भेटिएको बताएका छन् । महासचिवले पत्रकार सम्मेलनमा भने, ‘हामीले क्लस्टर बमको प्रयोग देखेका छौं र अन्तर्राष्ट्रिय कानुन विपरीत हुने अन्य प्रकारका हतियारको प्रयोगको रिपोर्ट पनि पाएकाछौं । उनले यो पनि भने पश्चिमी सैन्य गठबन्धनले युक्रेनलाई न त उडान क्षेत्र बनाउनेछ न त त्यहाँ आफ्ना […]

युक्रेनमाथि आक्रमण तुरुन्त अन्त्य गर्न पुटिनलाई नेटोको आग्रह

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले आफ्नो आक्रमणमा क्लस्टर बम प्रयोग गरिरहेको प्रमाण रहेको बताएका छन्। नेटोले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उनले भने, “हामीले क्लस्टर बमको प्रयोग देख्यौं र अन्य प्रकारका हतियारहरूको प्रयोगको रिपोर्ट पनि देख्यौं जुन अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुनेछ।’ पश्चिमी सैन्य गठबन्धनले युक्रेनमा नो–फ्लाइजोन स्थापना गर्ने वा त्यहाँ आफ्ना सेना नपठाउने उनले […]