काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले संसद् नचलेका बेला सेवा सुविधा नलिने कुरामा आफू सहमत भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने, “खुलेको बेला सदनमा उपस्थित हुनु सांसदको कर्तव्य हो । तर ६, ७ महिनादेखि नेकपा एमालेका सांसदको नाराबाजीसँगै […]