५ वर्ष पर्खनुहोस्, बाध्यताले कोही पनि परदेश जानु पर्दैन – मन्त्री विष्ट (भिडियो कुराकानीसहित)

काठमाण्डौ – केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गर्दैछ । यो सरकारबाट नागरिकले धेरै आशा र अपेक्षा राखेका थिए । तर अर्थतन्त्रका सबैजसो सूचक सुस्त हुनु, विकास खर्चको अवस्था निराशाजनक हुनु, चर्को ब्याजदरका कारण उद्योग व्यवसाय क्षेत्र अस्तव्यस्त हुनुलगायतका कारणले आर्थिक हिसाबमा सरकारका एक वर्ष निराशाजनक नै ...