काठमाडौँ– नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आइडिया स्टुडियो नेपालले भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश १, पूर्वाञ्चल युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन खुला गरेको छ। आवेदनका लागि अक्टोबर १२ सम्म अन्तिम मिति तोकिएको छ। प्रदेश १ का इच्छुकले मकै, […]