रेनुलाई हराउने र प्रचण्डलाई टार्गेट गर्ने केपी ओलीको सम्पूर्ण रणनीति छ : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २७ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको पाँच दलीय गठबन्धन यदि यताउति भयो भने देश फेरि दुर्घटनामा जानसक्छ भनेर आफूले आम जनतालाई अपिल गरेको स्पष्ट पारेका छन् । पछिल्लो समय प्रचण्डले मतदातालाई धम्क्याएको भनेर समाचार आएको बेलामा उनको यस्तो भनाई आएको हो । आज (मंगलबार) […]

सम्बन्धित सामग्री

एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्नुहुन्नः विशाल भट्टराई

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टी जनादेश अनुसार प्रतिपक्षमा बस्ने बताएका छन् । ‘तत्काल सरकारमा जाने एमालेको कुनै रणनीति छैन । हामी जनादेश पालना गर्दै प्रतिपक्षमा बस्छौं । हामी पर्खन्छौं । कतिन्जेल चल्छ गठबन्धन ? दुई वर्षमै खटपट हुन्छ । त्यसपछि केपी ओली नभए को हुन्छ ?’ प्राइम टाइम्स टेलिभिजनको […]

एमसीसीमा अमेरिकाको ठाडो दबाब, अब के होला ओली, प्रचण्ड र नेपालको रणनीति ?

अमेरिकी सहायक सहायक विदेशमन्त्री डोनाल्ड लूले तीन शीर्ष नेताहरूलाई फोन गरेर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्न दबाब दिए पछि राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ । लूले बिहीवार बिहान पालैपालो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसीबारे चाँडो निर्णय लिन दबाब दिएका छन् । एमसीसी अनुमोदन गराउन अमेरिकाको यो पहिलो दबाब भने होइन । गत भदौ २४–२८ मा एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा रहेर सबैजसो...

ओली सत्ता ढाल्न उपेन्द्र यादवसँग रणनीति बनाउँदै प्रचण्ड-नेपाल

जसरी भए पनि केपी ओली नेतृत्व सरकार ढाल्ने लाइनमा रहेका जनता समाजवादी पार्टीको उपेन्द्र यादवसँग माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधव नेपालले छलफल गरेका छन् । यादवलाई भेट्न यादवको निवास हात्तिवनमा दाहाल र नेपाल पुगेका थिए ।

काँग्रेसको आजको नीति : केपी ओली र प्रचण्ड–नेपाललाई नियाल्ने रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभामा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली र प्रचण्ड–माधव समूहको रणनीति नियाल्ने भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गरी १३ दिनभित्र अधिवेशन बोलाउन सर्वोच्च अदालतले दिएको परमादेश अनुसार आइतबार दिउँसो ४ बजे  पहिलो...

काँग्रेसले प्रतिनिधिसभामा कस्तो भूमिका निर्वाह गर्ला ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस यतिबेला प्रतिनिधिसभामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तय गर्न जुटेको छ । २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा कुन नीतिका साथ प्रस्तुत हुने भन्नेबारे अझैसम्म अन्योलमा रहेको काँग्रेसले आवश्यक रणनीति तयार गर्न थालेको हो ।केपी ओली नेतृत्वको सत्तासीन नेकपा र प्रचण्ड–माधव नेपाल नेतृत्वक...

ओलीलाई दुवै पदबाट विदाइ

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको चर्को विवादबीच प्रधानमन्त्री केपी ओली इतर समूह रणनीति बनाउन जुटेको छ। ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गराउने रणनीतिसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गुट बैठक ललितपुरमा सकिएको छ। ललितपुरको झम्स...

प्रचण्ड-माधव समूह ओलीविरुद्ध ललितपुरको होटलमा रणनीति बनाउँदै

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको चर्को विवादबीच प्रधानमन्त्री केपी ओली इतर समूह रणनीति बनाउन जुटेको छ। ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा गराउने रणनीतिसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको गुट बैठक ललितपुरमा भइरहेको छ। भोलि बस्&z...