नेपाल रत्न स्व. कृष्ण प्रसाद भट्टराईलाई, राष्ट्र गौरव सुवर्ण शमशेर र झलनाथलाई प्रदान गरिँदै

काठमाडौँ । सरकारले सर्वोच्च विभूषण नेपाल रत्न स्व. कृष्ण प्रसाद भट्टराईलाई दिने निर्णय गरेको छ । संविधान दिवसको दिन घोषणा गरिने मानपदवी, अलङ्कार र पदक पाउनेहरूको नामावलीमा सबैभन्दा उच्चस्तरको नेपाल रत्नबाट स्व. भट्टराई र राष्ट्र गौरवबाट सुवर्ण शमशेर राणा र झलनाथ खनाललाई प्रदान गर्न लागिएको प्रशासन सिंहदरवार उच्च स्रोतले जानकारी दिएको छ । पदक पाउने […]