रेड्मी नोट ११ नेपाली बजारमा, मूल्य कति पर्छ ?

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अझै उत्कृष्ट फिचर र स्पेक्स भएको रेड्मी नोट ११ लन्च गरेको छ । रेड्मी नोट सेरिजको विरासतलाई बढाउँदै क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले र एसओसीमा शक्तिशाली अपग्रेडहरु ल्याउँदै फ्ल्यागशिप फोनलाइ नेपाली बजारमा लन्च गरेको हो । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेड्मीमार्फत प्रविधिलाई आम जनतासामु सर्वसुलभ रुपमा पुर्याउन अग्रसर छौ । रेड्मी नोट ११ ले एकदमै सुपथ मूल्यमा नवीनता प्रदान गर्नेछ । यसले स्मार्टफोन इन्डस्ट्रिमा टु– गेम

सम्बन्धित सामग्री