राजधानी बाहिर पहिलो पटक भेरी अस्पतालमा ‘मल्टीलिगामेन्ट’ को सफल शल्यक्रिया
काठमाडौं बाहिर भेरी अस्पतालका चिकित्सकले पहिलो पटक ‘मल्टीलिगामेन्ट’ को सफल शल्यक्रिया गरेको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।
रुकुमकी २८ वर्षीया प्रमिला थापाको घुँडाको सफल शल्यक्रिया गरेको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले बताउनुभयो ।
काठमाडौँ – नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि पहिलोपटक आज तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीले जानकारी दिए। उनका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुुरमा कोरोना सङ्क्रमण पुष्टि […]