जनकपुरधाम : नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलको नेता चयनका लागि दुईजना नेताबिच प्रतिस्पर्धा हुने भएको छ। संसदीय दलको नेता चयनका लागि सहमति जुटाउने प्रयास असफल भएपछि प्रतिस्पर्धा हुने भएको हो।
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादव र मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार…