पार्टी निर्णयविपरीत किन बैठकमा छिरे एमाले सांसद शाही ?

रूपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको निर्णयविपरीत एक सांसद संसद् बैठकमा सहभागी भएका छन् । संविधानविपरीत आएको अविश्वास प्रस्तावलाई प्रदेश प्रमुखले मान्यता दिएको भन्दै एमालेले विशेष अधिवेशन बहिष्कार गरेको थियो । सांसद अजय शाही भने बैठकमा सहभागी भएका छन् । सदनमा सत्तापक्षको कुर्सीमा उनीमात्रै थिए । उनले नवलपरासीपश्चिम १ ख बाट सूर्य चिन्हबाट […]

सम्बन्धित सामग्री

माओवादी छाडेका रायमाझीमाथि प्रचण्डले फायर खोलेः एमाले सांसद शाही (भिडियोसहित)

काठमाडौं, १५ जेठ । नेकपा (एमाले) का नेता एवं सांसद दयालबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पार्टी सचिव टोपबहादुर रायमाझीका विरुद्ध फायर खोलेको टिप्पणी गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी छोडेपछि प्रचण्ड नेतृत्वको सरकारले टोपबहादुरविरुद्ध फायर खोलेको आरोप लगाएका हुन् […]

रावलको रोस्ट्रम कब्जाबारे सांसद शाही- स्कुल पठाए पीएचडीको अपमान हुने भयो

एमाले सांसद भीम रावलले प्रतिनिधिसभाको बुधबारको बैठकमा रोस्ट्रम कब्जा गरी संसद्को गतिविधि अवरुद्ध गरेकोप्रति कांग्रेस सांसद रंगमति शाहीले आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा लामो संसदीय अनुभव भएको रावलले रोस्ट्रम कब्जा गरेको विषयलाई सभामुखले गम्भीर रूपमा लिनुपर्ने पनि सांसद शाहीको भनाइ थियो ।