देशभर घरजग्गा कारोबार बढ्यो, राजधानीमा डेढ गुणा र प्रदेश राजधानीमा दुई गुणा सम्मले राजस्व बढ्यो :: Pahilopost.com

काठमाडौः सुस्ताएको घरजग्गा कारोबारमा मंसिर महिनामा एकाएक रौनक देखिएको छ। देशैभर घरजग्गाको कारोबार बढेको सरकारी तथ्यांकले देखाएको छ। भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा घरजग्गाको कारोबारमा सुधार भएकाले राजस्व समेत बढेको छ। गत साउनदेखि रोकेको कित्ताकाट कर्मचारीको मिलेमतोमा खुकुलो हुन थालेपछि जग्गाको कारोबार बढेको हो। सरकारले कृषियोग्य जमीन

सम्बन्धित सामग्री

जग्गा कारोबार बढ्यो, बढेन राजस्व

२ माघ, काठमाडौंं । सरकारले घरजग्गा कारोबार बढाउने भन्दै विभिन्न नीतिगत व्यवस्थामा संशोधन गरे पनि उसैको तथ्यांकले भने कारोबारमा सुधार भएको देखाउँदैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले चालु आर्थिक वर्ष पुस मसान्तसम्म जग्गा कारोबारमा केही सुधार देखिए पनि कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्वमा भने खासै सुधार नभएको देखाउँछ । चालु आर्थिक वर्षको पहिलो […]

पहिलो चौमासिकमा घरजग्गा कारोबार बढ्यो

एक लाख ४० हजार आठ सय ७६ घरजग्गाको लिखत पारित, झन्डै सवा १२ अर्ब रुपैयाँ राजस्व संकलन चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म गत वर्षको यसै अवधिको तुलनामा घरजग्गा कारोबार बढेको छ ।...

फागुनमा घरजग्गा कारोबार बढ्यो

बैंकहरुमा तरलता अभावका बाबजुद चालु अर्थिक वर्ष माघ महिनाको तुलनामा फागुनमा जग्गाको कारोबार बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुनमा मुलुकभर ७४ हजार ३६ वटा घरजग्गा कारोबार भएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा सबैभन्दा धेरै ७५ हजार ४ सय १७ घरजग्गा कारोबार भएको छ ।

मनाङमा महिलाको नाममा घरजग्गा कारोबार बढ्यो

हिमाली जिल्ला मनाङमा पछिल्लो समय महिलाको नाममा घरजग्गा कारोबार बढेको छ । मालपोत कार्यालय मनाङका अनुसार