विप्लव बन्दको प्रभाव न्युन, बन्द गराउँदै हिड्ने १७ पक्राउ

काठमाडौं – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ। बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधन निर्वाधरुपमा आवतजावत भइरहेका छन्। सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, […]

सम्बन्धित सामग्री

काठमाडौँ उपत्यकामा बन्दकाे प्रभाव सामान्य (तस्बिरसहित)

काठमाडाैँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको काठमाडौँ उपत्यकामा सामान्य प्रभाव परेको छ। मंगलबार बिहान सुनसान देखिएका सडकहरूमा अहिले सवारीसाधनको चाप बढ्न थालेको छ। निजी र सार्वजनिक सवारी साधन चल्न थालेको र बन्दको सामान्य प्रभाव परेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ। बन्दकर्ताहरूले केही स्थानमा गाडी ताेडफाेड गरेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी […]

काठमाडौंमा छैन बन्दको प्रभाव

७ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छैन । उपत्यका बाहिर भने बन्दको आंशिक प्रभाव परेको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले काठमाडौं उपत्यकामा सवारी साधनहरु सामान्य रुपमा चलिरहेको र उपत्यकाबाट लामो दुरीका बस पनि चलेको बताए । […]

बन्दको छैन प्रभाव,सडकमा गुडन थाले सवारी साधन (फोटो फिचर)

आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ। तर सडकमा भने नेपाल बन्दको प्रभाव परेको छैन्।...

सडकमा छैन बन्दको प्रभाव (फोटो फिचर)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आयोजना गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकाको सडकमा परेको छैन । सार्वजनिक तथा निजी सवारी साधनहरु निर्वाध गुडिरहेका छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले बन्दको आव्हान गरेका हुन् । जसमा नेकपासँगै श्रषि कट्टेल नेतृत्वको ने

विप्लव नेकपाको बन्द : कुन जिल्लामा कस्तो प्रभाव

काठमाडौं, कात्तिक ३० । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मंगलबार नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको देशैभर आशिंक प्रभाव पर्यो । बन्दका कारण सडकमा सार्वजनिक यातायात कम चले भने सुरक्षाको कारण देखाउँदै अधिकांश शिक्षण संस्था बन्द भएका थिए । उपत्यकामा बन्दको प्रभाव सडकमा केही मात्रामा देखिए पनि बजार र पसल भने सदा झैं […]

मोरङमा बन्दको आंशिक प्रभाव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोमबार आवहान गरेको बन्दको प्रभाव मोरङमा आंशिक परेको छ।...

हुम्लामा बन्दको प्रभाव शून्य

सिमकोट– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको हुम्लामा कुनै प्रभाव परेको छैन। हुम्लामा अरु दिनमा जस्तै बजार, पसल, यातायातका साधन निर्वाध रुपमा सञ्चालन भइरहेको प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए। सरकारी तथा गैरसरकारी संस्थाहरु, विद्यालयहरु पनि खुलेका छन्। नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध आह्वान गरेको बन्दका पक्षमा कुनै […]

विप्लव नेतृत्वको नेकपाको बन्दको सामान्य प्रभाव, देशभर १४० जना पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले गरेको बन्दको सामान्य प्रभाव देखिएको छ। सरकारी कार्यालयहरु पूर्ण रुपमा सञ्चालन भएपनि विद्यालय र केही निजी कार्यायलहरु बन्द छन्। नेपाल प्रहरीका अनुसार तोड्फोडजन्य गलत क्रियाकलाप...

विप्लव नेकपाको बन्दका कारण लुम्बिनीमा यातायात सेवा प्रभावित

बुटवल – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव लुम्बिनीमा पनि परेको छ। लुम्बिनी प्रदेशको मुकाम बुटवलसहितका क्षेत्रमा सार्वजनिक सवारी, व्यापार व्यवसाय चलेका छैनन्। निजी दुईपांग्रे र चारपांग्रे गाडी फाटफुट चलेपनि सार्वजनिक सवारी चलेका छैनन्। मुख्य शहरमा बन्दकर्ताको उपस्थिति नरहेपनि बन्दको आंशिक प्रभाव देखिन्छ। कपिलवस्तुमा बन्द गराउन हिँडेका विप्लवका […]

वीरगंजमा बन्दको प्रभाव आंशिक

वीरगंज : नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीले मंगलवार अह्वान गरिएको नेपाल बन्दको वीरगंजमा आंशिक प्रभाव मात्र परेको छ। बाराको पथलैयादेखि उत्तरतर्फ कडा प्रभाव परे तपानि पथलैयाभन्दा दक्षिण तर्फ बन्दको प्रभाव आंशिक रहेको छ। वीरगंजका निजी विद्यालयहरुले स्कूल बन्द गरेका छन् भने सरकारी विद्यालय सञ्चलानमा रहेका छन्। निजी विद्यालयहरु…