माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठज्यू नमस्कार १म कुनै पार्टी विशेषको सक्रिय कार्यकर्ता होइन । । न त तपाईंको जिल्लावासी हुँ । वैदेशिक रोजगारमा गएर जीविका चलाउने एक बेरोजगार युवा हुँ । सन् २०१८ मा कोरियन भाषा परीक्षा पास गरी कोरोना कालमा रोष्टर अवधि सकिएर रोजगार प्रक्रियाबाट बाहिरिएको गुल्मीको विकट क्षेत्रको युवा हुँ ।तपाईं, पार्टी र कार्यकर्ताको साँगुरो घेराभन्दा माथि उठेर आम नागरिकको हितमा काम गर्ने एक आशलाग्दो नेताको रुपमा मैले मात्र हैन, दशौंं हजार