दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या: RajdhaniDaily.com | काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका ६ मा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । स्थानीय २७ वर्षीय हिमाल थामीले २३ वर्षीया श्रीमती सुनिता थामीको हत्या - दोलखामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या