कर छली मुद्दामा मद्रास उच्च अदालतबाट अभिनेता थालापथीलाई राहत

एजेन्सी । दक्षिण भारतीय अभिनेता थालापथी विजयले कर छलीको मुद्दामा मद्रास उच्च अदालतबाट राहत पाएका छन् । विजय कर छलीको मुद्दामा आयकर विभागसँग केही समय देखि कानूनी लडाइँ लडिरहेका थिए। यो मुद्दा विजयको फिल्म ‘पुली’ को लागि प्राप्त शुल्कसँग सम्बन्धित छ। जसमा आयकर विभागले उनको घरमा छापा मारेर प्राप्त गरेको १५ करोड भारतीय रुपैयाँको हिसाब […]