बढ्दो विदेशी विनिमय सञ्चितिको उपयोग कसरी ? भौतिक पूर्वाधारमा लगानी केन्द्रित गर्नु आवश्यक
सरकारीस्तरबाट मात्रै जनताको आकांक्षाअनुसारको विकास निर्माण सम्भव नदेखिएकाले निजीक्षेत्रका अतिरिक्त विदेशमा काम गर्ने नेपालीहरूको सहभागिता हुने गरी विकासको अवधारणा पहिल्याउनु परेको छ ।