न्यून मागका वेला उद्योगलाई सस्तोमा बिजुली, घरेलु ग्राहकलाई पनि हिउँद र बर्खामा फरक महसुल

 विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण कार्ययोजना सरकारले विद्युत्को माग न्यून हुने समय (अफ पिक आवर)मा बढी विद्युत् खपत गर्ने उद्योग, खानेपानी तथा सिँचाइ क्षेत्रलाई महसुल दरमा सहुलियत दिने भएको...

सम्बन्धित सामग्री

उपभोक्ता हित हेरेर मात्र विद्युत् महसुल समायोजन

नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक घरायसी (गार्हस्थ्य) ग्राहकलाई हिउँद र वर्षाको विद्युत् महसुलमा फरक–फरक हुने गरी विद्युत् महसुल समायोजनका लागि विद्युत् नियमन आयोगलाई प्रस्ताव गरिसकेको छ । प्राधिकरणले आयोगमा गरेको प्रस्तावमा सिँचाइका लागि हालको महसुल घटाइएको छ भने औद्योगिक ग्राहकलाई डिमान्ड शुल्कमा १ सय रुपैयाँ वृद्धिको प्रस्ताव गरिएको छ । १० युनिटसम्म विद्युत् उपयोग गर्ने […]