राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अधिवेशन फागुनमा

काठमाडौं । मुलुकभरका लोक दोहोरी गीत संगीतमा लागेका श्रष्टाहरुको माउ सँस्था राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं राष्ट्रिय अधिवेशन आगामी फागुनको दोश्रो साता धादिङमा हुने भएको छ । प्रतिष्ठानको केन्द्रिय कार्यसमितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको प्रतिष्ठानको केन्द्रिय अध्यक्ष रमेश बिजीले राजधानीलाई बताए । उनले भने,‘एक दुई वटा विवादित जिल्लाहरु बाहेक बाँकी सबै […] The post राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अधिवेशन फागुनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

लोकदोहोरी गीत प्रतिष्ठानको आठौं महाधिवेशन फागुन १२ गतेदेखि हुने (भिडिओ)

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ । प्रतिष्ठानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आठौं महाधिवेशन एवं २२औं साधरणसभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी गराएको हो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै […]