गण्डकी प्रवेश नाकामा स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र

दमौली – गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ। आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो। निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश प्रवेश गर्ने हरेक सवारीसाधनको नम्बर दर्ता गरिने र स्वास्थ्यको मापदण्ड पालना गरे/नगरेको परीक्षण गरिने आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख […]

सम्बन्धित सामग्री

तनहुँमा ‘नैरोबी फ्लाई’ किराको जोखिम

पर्वत : छिमेकी देश भारतका विभिन्न ठाउँमा प्रभाव फैलाइरहेको ‘नैरोबी फ्लाई’ को जोखिम तनहुँ जिल्लामा बढेको छ।स्वास्थ्य प्रवर्द्धन तथा निगरानी केन्द्र बोनीटारले सूचना जारी गर्दै केही दिनदेखि तनहुँ आसपासका क्षेत्रमा ‘नैरोबी फ्लाई’ नामक किराको जोखिम बढेको बताएको छ। पछिल्लो समय ती क्षेत्रबाट उपचारका लागि आएका बिरामीको छालामा दाग, घाउ, जनै खटिरा जस्तो समस्या देखिएको र त्यसको मुख्य कारण ‘नैरोबी फ्लाई’  किराको एसिडका कारण भएको केन्द्रले बताएको छ।दमौली अस्पतालका मेड