८.५ % आर्थिक वृद्धिको लक्ष्य असम्भव

अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा साढे आठ प्रतिशत आर्थिक वृद्धि हुने दाबी गरिरहेका बेला राष्ट्रिय योजना आयोगले यो वृद्धि असम्भव भएको स्पष्ट पारेको छ । समृद्धिको आधार वर्ष र दिगो विकासको लक्ष्यलाई आधार मानेर चालू आर्थिक वर्षमा साढे आठ प्रतिशत वृद्धिको लक्ष्य राखिएको भन्दै आयोगले लक्ष्य अनुसारको काम नहुँदा साढे आठ प्रतिशतको वृद्धि असम्भव भएको बताएको हो ।

सम्बन्धित सामग्री

आर्थिक वृद्धि चार प्रतिशतमा सीमित

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको भए पनि चालु आवको दोस्रो त्रैमासिकमा चार प्रतिशतको मात्र आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ।...

आर्थिक वृद्धि ६ प्रतिशत हुने अनुमान

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६.० प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । त्यसैगरी मुद्रास्फिति ६.५ प्रतिशत रहने सरकारको अनुमान छ । सरकारले गत वर्षको बजेट भाषणमा ५.८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तर, यो २.१६ प्रतिशतमा खुम्चिने भएको छ । विश्व अर्थतन्त्रको सिथिलता तथा केही आन्तरिक कारणले आर्थिक गतिविधिमा […] The post आर्थिक वृद्धि ६ प्रतिशत हुने अनुमान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

८ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। चालु आवमा सरकारले सात प्रतिशत बराबरको आर्थिक वृद्धि हुने लक्ष्य राखेको भए पनि कूल ५.८४ प्रतिशत बराबरमात्रै वृद्धि हुने शनिबार सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ। सरकारले मुद्रास्फितीलाई सात प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ। त्यसका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक […]

८ प्रतिशतको आर्थिक वृद्धि  हुने प्रक्षेपण

सरकारले आगामी आर्थिक वर्षमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालु आवमा सरकारले सात प्रतिशत बराबरको आर्थिक वृद्धि हुने लक्ष्य राखेको भए पनि कूल ५.८४ प्रतिशत बराबरमात्रै वृद्धि हुने शनिबार सार्वजनिक आर्थिक सर्वेक्षणमा उल्लेख छ ।सरकारले मुद्रास्फितीलाई सात प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । त्यसका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्नेछ । बजेटको कार्यान्वयनबाट उच्च आर्थिक वृद्धि हासिल हुने, कृषि क्षेत्रको रूपान्तरणको आधार निर्माण हुने, खाद्य वस्तुमा आत्मन

‘आयातमा आधारित आर्थिक वृद्धि जोखिमयुक्त’

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आयातमा आधारित आर्थिक वृद्धि अल्पकालीन र जोखियमयुक्त हुने बताएका छन् । आन्तरिक उत्पादन नबढाई खपतमा मात्रै आधारित कर्जा प्रवाह र त्यसले बढाउने आयातले अर्थतन्त्रको विस्तार गराउने भए...

सन् २०२१ मा चीनको भन्दा भारतको आर्थिक वृद्धि बढी हुने

काठमाडौं। सन् २०२१ मा चीनको भन्दा बढी भारतको आर्थिक वृद्धि हुने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ। २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशतले हुने र भारतको आर्थिक वृद्धि ९.५ प्रतिशत हुने कोषले प्रक्षेपण गरेको हो। कोषकाअनुसार अर्को वर्ष भारतको आर्थिक वृद्धि चीनको भन्दा १.४ प्रतिशतले बढी हुने भएको हो।

विश्वको आर्थिक वृद्धि ५‍‍‍.६ प्रतिशत

एजेन्सी। विश्व बैंकले २०२१ को विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ। मंगलबार सार्वजनिक ‘विश्व आर्थिक परिदृश्य’ मा कोरोनाविरुद्ध खोपको बढ्दो प्रयोग तथा धनी मुलुकहरुले सरकारी सहायतामा व्यापक खर्च गरेका कारण तीव्र आर्थिक वृद्धि हुने बैंकले अनुमान गरेको हो। यो वृद्धि विगत पाँच दशकयताकै सबैभन्दा बढी हो। तर, आर्थिक वृद्धि सबै मुलुकमा समान किसिमको नहुने बैंकको भनाइ छ।

महामारीले फेरि घटायो आर्थिक वृद्धि

काठमाडौं। कोरोना भाइरसको दोस्रो लहरले फेरि आर्थिक वृद्धि घटाएको छ। सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने बताएको थियो। तर, केन्द्रीय तथ्यांक विभागले संशोधन गर्दै ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने बताएको थियो। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै संशोधित अनुमानभन्दा कम आर्थिक वृद्धि हुने बताए। वैशाख १६ देखि लागु भएको निषेधाज्ञाले आर्थिक वृद्धिलाई घटाएको हो।

४ प्रतिशत आर्थिक वृद्धि कठिन

कोभिड प्रभावका कारण ४ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न कठिन देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को नौ महिनासम्म अर्थतन्त्र सुधारोन्मुख देखिए पनि कोभिड संक्रमण नियन्त्रणार्थ निषेधाज्ञाका कारण अनुमानित ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न चुनौतीपूर्ण हुने नेपाल राष्ट्र बैंकको ठम्याइ छ ।सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेको थियो । तर, केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्ष २०७७/७८ मा मुलुकको आर्थिक वृद्धि आधारभूत मूल्यमा ३.९८ प्रतिशत अनुमान हालै सार्वजनिक गरेको

४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरेको छ । वैशाख महिनासम्मको आर्थिक गतिविधिलाई अध्ययन गरेर विभागले चालु आर्थिक वर्षको आर्थिक वृद्धि ४.०१ प्रतिशत हुने अनुमान गरेको हो । आर्थिक बर्ष २०७७/७८ को ९ महिनाको कुल गार्हस्थ्य उत्पादन, उपभोग, बचत र लगानीलाई समेटेर राष्ट्रिय लेखासम्वन्धी अनुमानहरू प्रस्तुत गर्दै विभागले […]