भक्तपुर । नागरिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सूर्यबिनायकको १७ औं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष देवलाल किसीले समय-समयमा आइपर्ने प्रतिकूल परिस्थितिका बावजुद संस्थाले व्यवसायिक सफलताको लागि प्रयत्नरत रहेर सदस्य सेवा उच्चस्तरमा कायम राख्ने लक्ष्यका साथ निरन्तर अघि बढिरहेको जानकारी दिनुभयो । कोषाध्यक्ष माधव थापाले आर्थिक वर्ष २०७८/०७९ को आय ब्यय […]