काठमाडौं – विश्वकप २०२६ अन्तर्गत ‘म्याच–डे ४’मा आइतबार नेदरल्यान्ड्सले एसियन पावरहाउस जापानसँग खेल्दैछ । समूह ‘एफ’को यो खेल नेपाली समयअनुसार मध्यराति १ः४५ बजे हुनेछ । युरोपियन च्याम्पियनसिप २०२४ को सेमिफाइनलिस्ट नेदरल्यान्ड्सले फिफा विश्वकपको गत संस्करणमा अन्तिम आठसम्मको यात्रा गरेको थियो । तीनपटकको उपविजेता नेदरल्यान्ड्स आफ्नो १२औं विश्वकप अनुभव लिइरहेको छ । यसपाली टोलीको पहिलो लक्ष्य […]
३० जेठ, सुनसरी । मोरङको उत्तरी पहाडी भेगमा पर्ने सुन्दर पर्यटकीय गाउँ मिक्लाजुङका स्थानीय बासिन्दाहरू पाहुना कविहरूको कवितामा तीन घण्टा मोहित भए। विभिन्न जिल्लाबाट बोलाइएका पाहुना कविहरूको कविता सुन्न मिक्लाजुङका बासिन्दा पालिकाको हलमा भेला भएका …
फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार नेपाली समयअनुसार पाँचवटा महत्वपूर्ण खेल हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा तीव्र बन्दै जाँदा आज कुल १० टोली मैदान उत्रिनेछन्। विश्व फुटबलका महाशक्ति ब्राजिल र जर्मनीको विश्वकप अभियान सुरु हुने भएकाले पनि आजको खेलतालिका विशेष चासोको केन्द्रमा रहेको छ। आजको पहिलो खेल समूह ‘बी’ अन्तर्गत कतार र स्विट्जरल्याण्डबीच राति १२ बजेर ४५ […]
राजगुठीका मठ-मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गा केही व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माणसमेत गरेर भोगचलन गरिरहेको पाइएको छ।