प्रकाण्ड पुनः पक्राउ, दाङ लैजाने तयारी

काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लाई धरौटीमा रिहा गरेलगत्तै पुन: पक्राउ गरेको छ। बुधबार जिल्ला अदालत भोजपुरमा भएको बहसमा उनलाई ६० हजार रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको थियो। उनी धरौटीमा रिहा गरेलगत्तै अदालत परिषद्बाटै प्रहर...

सम्बन्धित सामग्री

प्रकाण्डलाई दाङ ल्याइयो, आइतबार मात्रै अदालत पेश गरिने

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा स्थायी कमिटी सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई शुक्रबार अपरान्ह दाङ ल्याइएको छ। दाङ जिल्ला प्रहरी प्रमुख एवम् एसपी कृण्णहरी शर्माले साढे चारबजेतिर भोजपुर प्रहरीले प्रकाण्डलाई भालुवाङ प्रहरीको जिम्मा लगाएको जानकारी दिए। प्रकाण्डलाई घोराहीस्थित जिल्ला प्रहरी कार्यालय ल्याउँदासम्म बेलुका साढे पाँच बज्ने एसपी शर्माले बताए।

पाँचौ पटक पक्राउ परे प्रकाण्ड, भोजपुरबाट दाङ लगियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लार्इ भोजपुर जिल्ला अदालतले ६० हजार धरौटीमा रिहा गर्न आदेश गरेलगत्तै पुनः पाँचौ पटक पक्राउ परेका छन्।    रिहा भएलगत्तै उनी बुधबार पाँचौ ...

रिहा भएलगत्तै फेरि पक्राउ परे प्रकाण्ड, भोजपुरबाट दाङ लगियाे

भोजपुर – नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई बुधबार जिल्ला अदालत भोजपुरले धरौटीमा रिहा लगत्तै प्रहरीले पक्राउ गरेको छ ।  ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी मुद्दा लागेका ‘प्रकाण्ड’ लाई ६० हजार धरौटीमा रिह...