गर्मीमा कस्तो पहिरन छनोट गर्ने ?

गर्मी मौसममा मानिस जाडोको दाँजोमा ज्यादा फेसनेबल रहन रुचाउँछन् । विशेषगरी किशोरी÷युवतीहरूको रहनसहनमा त मौसमले झनै परिवर्तन ल्याइदिन्छ । गर्मीमा सकेसम्म हलुका र ‘कुल’ पहिरन गर्दा राम्रो हुन्छ । ‘फेसनेबल’ बन्ने नाममा शरीरलाई...