५९ वर्षीया महिला बलात्कार गर्ने ३० वर्षीय युवा पक्राउ

५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका– ६ बस्ने ३० वर्षीय मुकेश बिकलाई प्रहरीले पक्राउ गरेको छ ।