भरतपुर महानगरको मेयरमा एमालेका सुवेदीले दर्ता गरे उम्मेदवारी

भरतपुर महानगरको मेयर पदमा एमालेका विजय सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । सुवेदीले सोमबार अपरान्ह उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गर्ने क्रममा एमाले नेता देवी ज्ञवाली लगायतका नेताहरु कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।