त्रिवि शिक्षण अस्पतालमा फोहोर प्रशोधन केन्द्र स्थापना

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अस्पतालजन्य फोहोरको व्यवस्थापनका लागि फोहोर प्रशोधन तथा भण्डारण केन्द्र स्थापना गरेको छ। अस्पतालले हेल्थ केयर फाउन्डेसन नेपालको...