लुम्बिनी प्रदेश सरकारले ४ जना पत्रकारलाई बिहीवार सम्मान गरेको छ ।सम्मानित हुनेमा दाङका सुशील गौतम, रूपन्देहीका हिम्मत चौधरी, बाँकेकी अक्षरी पोखरेल र गुल्मीका जनार्दन घिमिरे छन् । रुपन्देहीका स्वर्गीय पत्रकार चौधरीलाई सिर्जनशील पत्रकारिता पुरस्कार, गौतमलाई अग्रज पत्रकारिता पुरस्कार तथा पोखरेल र घिमिरेलाई सिर्जनशील पत्रकारिता...