ललितपुरमा आगलागी हुँदा चारजनाको मृत्यु, दुई गम्भीर घाइते

काठमाडौं । ललितपुरको मंगलबजारमा शुक्रबार साँझ एउटा घरमा आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । दुईजनाको अवस्था गम्भीर छ । स्थानीय ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगलागी हुँदा ताम्रकारसहित उनकी छोरी अन्जना, बुहारी रत्ना र उनका एकजना नातिको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । घरमा तिहारको समयमा बालिएको दियोबाट आगो सल्किएको...

सम्बन्धित सामग्री

विवाह पार्टीमा झडप हुँदा चार जनाको मृत्यु

स्पेनमा आइतबार बिहान एक विवाह पार्टीमा झगडा हुँदा चार जनाको मृत्यु भएकाे छ। सोही झडपमा चार जना गम्भीर घाइते भएका छन्। घटनामा संलग्न भएको आरोपमा तीन जनालाई हिरासतमा लिइएको राष्ट्रिय प्रहरीका प्रवक्ताले एएफपीलाई...

स्याङ्जामा जीप दुर्घटना : चारजनाको मृत्यु, पाँच घाइते

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१२, डाँडाखर्कस्थित भित्री सडकमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । दुर्घटनामा चालकसहित पाँचजना घाइते भएका छन् । चालकसहित गम्भीर घाइते तीनजनालाई उपचारका लागि पोखरातर्फ पठाइएको छ । मध्यम घाइते दुईजनाको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जनाइएको छ । डाँडाखर्कबाट...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चारजनाको मृत्यु

काठमाडौं : छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ललितपुर‚ रौतहट‚ रुपन्देही र बाग्लुङमा एक एक जनाको मृत्यु भएको हो।प्रहरीका अनुसार बिहीवार साँझ ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित नमस्ते पेट्रोल पम्पअगाडि सडकमा नम्बर नखुलेको स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। मृत्यु हुने रौतहटको चपुरकफ ६ वर्षीया अनुस्का जैसवाल रहेको प्रहरीले जनाएको छ।ठक्करबाट गम्भीर घाइते भएकी उनको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दि

पहिरोले पुरिएका चार जनाको शव प्राप्त

गएरातिको अविरल वर्षासँग पहिरोले नौकुण्ड गाउँपालिका वडा नं ५ कोलडाडाँमा एक घर पुरिँदा ३५ वर्षीय बुद्धिबहादुर गलानका परिवारका चारजनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । चारजनाको लास प्राप्त गरी साँझ पोष्टमार्टमका लागि त्रिशूली अस्पताल पठाएको छ । गलानका पत्नी ३२ वर्षीया कमला र ८ वर्षीया छोरी सुकमाया गलानको लास प्राप्त दिउँसो प्राप्त भएको बेपत्ता भएका ११ वर्षीया छोरी सोकिता र ७ वर्षीय छोरा आशिस गलानको लास दिउँसो प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । घटनास्थलमा बिहानदेखि अनुसार घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेनाको विष्णुदल गण, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।

बाग्लुङमा बाढी पहिरोमा परी चारजनाको मृत्यु

बाग्लुङ : बाग्लुङमा बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको छ। सोमबार राति आएको पहिरोले तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिँदा उनका १३ वर्षीय छोरा खिमबहादुर र १२ वर्षीया छोरी रीताको मृत्यु भएको छ। पालबहादुरकी श्रीमती होमकुमारी गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उप...

चट्याङ लागेर सप्तरीमा चारको मृत्यु, एक गम्भीर

सप्तरीमा चट्याङ लागेर चारजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । बिहीबार बिहान सप्तरीको हदेवा

डोटीमा करेन्ट लागेर चारको मृत्यु, एक गम्भीर घाइते

डोटी : विद्युतको पोल गाड्ने क्रममा डोटी आदर्श गाउँपालिका–१ चासीमा करेण्ट लागेर चारजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका जयन्द्र खड्का, वीरेन्द्र खड्का, दीपक खड्का र हर्कबहादुर खड्का रहेका स्थानीय महेन्द्र खड्काले जानकारी दिएका छन्। करेण्ट लागेर अर्का बमबहादुर खड्काका गम्भिर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटी...